- Advertisement -
Home समाचार बुबाको कि’रियामा बसेका दम्पतीको मृ’त्यु

बुबाको कि’रियामा बसेका दम्पतीको मृ’त्यु

- Advertisement -

सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर कि’रियापुत्री बसेका दुई दम्पतीको मृ’त्यु भएको छ । गए राति आ’गलागीमा परेर कि’रियापु’त्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृ’त्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए ।

सात दिनअघि बि’त्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको का’जकि’रियाका लागि ब’स्नुभएका द’म्पतीको गए राति आफ्नै घरमा आ’गलागीमा परेर मृ’त्यु भएको हो ।आ’गलागीमा परेर ग’म्भीर घा’इते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृ’त्यु भएको र उहाँकी श्रीमती कमलाको घ’टनास्थमै मृ’त्यु भएको उनले जानकारी दिए ।

त्यस्तै धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको को’रोना संक्रमण पछि नि’धन भएको छ ।ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान धादिङका जिल्ला न्यायाधीश पौडेलको नि’धन भएको हो ।५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

त्यस्तै धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले को’रोना सङ्क्रमणबाट मृ’त्यु भएको परिवारलाई १५ हजार सहयोग गरेको छ । गत मंगलबार को-भि’ड संक्रमण भई मृ’त्यु भएका वडा नं ४ को मन बहादुर डंगोलको परिवारलाई गाउँपालिकाले क्रि’या खर्च बापत १५ हजार सहयोग गरेको हो ।बिहिबार गाउँपालिकाका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्रि पौडेलले डं’गोलको परिवारलाई रकम हस्तान्तरण गर्नुभएको हो । को’रोना संक्रमणका कारण गाउँपालिकामा हालसम्म २ जनाले ज्यान गु’माएका छन् । गाउँपालिकामा हाल ५७ जना को’रोना संक्रमितहरु छन्।

थप समाचार –को’रोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वी’एल वाइवा) को नि’धन भएको छ ।नेकपा माओवादी केन्द्रको पो’लिटब्यू’रो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको द’मकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा नि’धन भएको हो ।

उनी उच्च र’क्त’चा’प र म’धुमे’हका पनि बि’रामी थिए ।उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य नि’र्वाचित भएका थिए ।२००० साल फागुनमा ज’न्मिएका तामाङ वामपन्थी नेता ज’यगोवि’न्द शाहको नेतृत्वमा ग्रामीण व’र्गसं’घर्ष हुँदा ‘त’मसु’क फ’ट्टा’ आ’न्दो’लनमा स’क्रिय भएर उ’त्पी’डि’त वर्गको पक्षमा उ’भिएका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शो’क विज्ञप्ति नि’कालेर तामाङको नि’धनबाट नेपाली राजनीतिले सच्चा रा’ष्ट्रवादी नेता गु’माएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रचण्डले उनलाई सादा जीवन, सरल र जु’झारु तथा कि’सान र म’जदुरबीच लोकप्रिय नेताको रुपमा स्म’रण गरेका छन् ।

- Advertisement -
Stay Connected
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read

रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ । घर नजिकै रहेको पोखरीमा सोमबार...
- Advertisement -

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको...

छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै गरे दा’ह-संस्कार

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर...

सेतीमा हाम फा’लेकी यु’वती वास्तवमा यस्तो बल्ल खुल्यो नसोचेको र हस्य, भिडियो सहित

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अ’पडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो...
Related News

महिला र कुकुरको एउटै हाँगामा मृ त फेला परे,घ टनास्थलमा देखियो यस्तो दृश्य (भिडियो हेर्नुस्)

गुल्मीको चन्द्रकोट गाउँपालीका वडा नं १ स्थाई घर भएकी र अहिले पोखरा महानगरपालिका वडा नं १७ मा बसोबास गर्ने ५५ वर्षीय कोपिला राना रुखको...
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here