- Advertisement -
Home समाचार खोलाले गाडी बगायो, इन्जिनियर सहित ३ जना वेपत्ता

खोलाले गाडी बगायो, इन्जिनियर सहित ३ जना वेपत्ता

- Advertisement -

पर्वत/ पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा एउटा गाडी र गाडीमा सवार इक ३ जना वेपत्ता भएका छन् । गएरातीको भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्ट्रक्सनको गाडी र त्यसमा सवार ३ जना वेपत्ता भएका हुन् ।

वेपत्ता हुनेमा लामा कन्ट्रक्सनको एक साईड इन्चार्ज इन्जिनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहनुभएको छ । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
प्रहरीले राती १२ बजेदेखि नै खोजी गरिरहेपनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भैरहेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

बाढिले ३ वटा घर बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।अहिले मध्पहाडी लोकमार्ग पनि पुर्ण रुपमा अवरुद्ध रहेको छ । सडक अवरुद्ध हुँदा धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङवाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधन अलपत्र बनेका छन् ।

- Advertisement -
Stay Connected
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read

रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ । घर नजिकै रहेको पोखरीमा सोमबार...
- Advertisement -

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको...

छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै गरे दा’ह-संस्कार

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर...

सेतीमा हाम फा’लेकी यु’वती वास्तवमा यस्तो बल्ल खुल्यो नसोचेको र हस्य, भिडियो सहित

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अ’पडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो...
Related News

महिला र कुकुरको एउटै हाँगामा मृ त फेला परे,घ टनास्थलमा देखियो यस्तो दृश्य (भिडियो हेर्नुस्)

गुल्मीको चन्द्रकोट गाउँपालीका वडा नं १ स्थाई घर भएकी र अहिले पोखरा महानगरपालिका वडा नं १७ मा बसोबास गर्ने ५५ वर्षीय कोपिला राना रुखको...
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here