- Advertisement -
Home समाचार एकाबिहानै आँखा नखोल्दै खगेन्द्रको घरमा बाढी पसेपछि मच्चियो भागदौड

एकाबिहानै आँखा नखोल्दै खगेन्द्रको घरमा बाढी पसेपछि मच्चियो भागदौड

- Advertisement -

म्याग्दी-जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगा’उँदा बुधबार बिहान एक जनाको मृ”त्यु भएको छ । बाढीबाट एक जना बेपत्ता भएका छन् । म’ङ्गला गाउँपालिका ५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर क’टान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडा’ध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

बजिनको श’व भेटिएको र बिना बेप’त्ता भएको वडा’ध्यक्ष सुवेदीले बताउनुभयो । इलाका प्रहरी कार्यालय दरबा’ङ बाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जो’खिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।

खहरेखोलाको बाढी पसेर मङ्ग’ला गाउँपालिका तर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढु’ङ्गाको बस्ती, निर्माणाधीन ३२÷११ केभी क्षमताको सब’स्टेशन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ । इलाका प्रहरी कार्यालय दरबा’ङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्क’लन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्य’वस्था’पनमा जु’टेको बताउनुभयो ।

- Advertisement -
Stay Connected
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read

रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ । घर नजिकै रहेको पोखरीमा सोमबार...
- Advertisement -

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको...

छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै गरे दा’ह-संस्कार

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर...

सेतीमा हाम फा’लेकी यु’वती वास्तवमा यस्तो बल्ल खुल्यो नसोचेको र हस्य, भिडियो सहित

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अ’पडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो...
Related News

महिला र कुकुरको एउटै हाँगामा मृ त फेला परे,घ टनास्थलमा देखियो यस्तो दृश्य (भिडियो हेर्नुस्)

गुल्मीको चन्द्रकोट गाउँपालीका वडा नं १ स्थाई घर भएकी र अहिले पोखरा महानगरपालिका वडा नं १७ मा बसोबास गर्ने ५५ वर्षीय कोपिला राना रुखको...
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here