- Advertisement -
Home भिडियो ३ बर्षिय बिबेकको आफ्नै दिदिद्वारा हत्त्या, पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी गरायो...

३ बर्षिय बिबेकको आफ्नै दिदिद्वारा हत्त्या, पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी गरायो (भिडियो हेर्नुस)

- Advertisement -

कैलालीको टीकापुरका साढे तीन वर्षीय विवेक बिष्टको जामुना खान’सँगै गएकी भनिएकी १५ वर्षीया दिदीबाटै हत्या भएको र १४ वर्षीया अर्की एक बालिकासहित दुई जना प्रहरीको नियन्त्रणमा, थप अनुसन्धान हुँदै गरेको कैलाली प्रहरी प्रमुख एवं एसपी विश्व अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

टिकापुर कैलालीको टीकापुर नगरपालिका वडा न.१ ब्लक नं. ८ बाट तिन दिन अघि बेपत्ता भएका नाबालक विवेक बिष्ट आज मृत अवस्थामा भेटिएका छन । उनको शव झण्डै ५ किलोमिटर तल टीकापुर नगरपालिका –४ बाघमारा’स्थित जमरा कुलोमा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

उनका अनुसार नाबालक बिष्टको शव कुलोको पानीमा रहेको बेत बासको झा’डीमा अड्किएको अवस्थामा फेला परेको हो । स्थानीय दिलिप बि’ष्टका नाबालक छोरा विवेक सोमवार बिहान ११ बजे घर नजिकैबाट बेप’त्ता भएका थिए ।

उनीकी दिदी नाता पर्ने १५ वर्षीया पुनम बिष्टसँगै घर नजिकै जामुन खान गएका थिए । पुनमले प्रहरी’सँगको बयानमा आफू विवेकलाई सडकमै छोडेर साथीको घरमा गएको र विवेक समेत उनका साथीको घरमा खेल्न गएको बताएकी थिईन । उनले विवेककी आमालाई समेत त्यसै भनेकी थिईन ।

बालकको कानमा लगाएको सुनको मुन्द्रा जस्ताको त्यस्तै रहेपनि हातमा लगाएको भनिएको चाँदीको बाला भने भेटिएको छैन । प्रहरीले बालकको खोजिको लागि जमरा कुलोको पानी सुकाएको थियो।

- Advertisement -
Stay Connected
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read

रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ । घर नजिकै रहेको पोखरीमा सोमबार...
- Advertisement -

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको...

छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै गरे दा’ह-संस्कार

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर...

सेतीमा हाम फा’लेकी यु’वती वास्तवमा यस्तो बल्ल खुल्यो नसोचेको र हस्य, भिडियो सहित

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अ’पडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो...
Related News

महिला र कुकुरको एउटै हाँगामा मृ त फेला परे,घ टनास्थलमा देखियो यस्तो दृश्य (भिडियो हेर्नुस्)

गुल्मीको चन्द्रकोट गाउँपालीका वडा नं १ स्थाई घर भएकी र अहिले पोखरा महानगरपालिका वडा नं १७ मा बसोबास गर्ने ५५ वर्षीय कोपिला राना रुखको...
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here