- Advertisement -
Home धर्म-संस्कार यो वर्षको साउनमा अद्भूत संयोग, यी राशिलाई मिल्नेछ शुभ फल

यो वर्षको साउनमा अद्भूत संयोग, यी राशिलाई मिल्नेछ शुभ फल

- Advertisement -

काठमाडौँ । साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने चलन छ। ज्योतिष शास्त्र अनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ ।

हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ। साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ। महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ ।

हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको संक्रमण हुने हुँदा लुतो पनि फालिन्छ।यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म कर्मको महिनाका रूपमा लिइन्छ। यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ।

सोमबारको व्रत विधि पनि अन्य व्रत जस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ। तेस्रो प्रहर अर्थात् तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ। व्रत गरेको दिन बेलुका एक पटक सात्विक भोजन गरिन्छ। यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ।

यो पटकको साउनमा अद्भूत संयोग परेको छ। यस पटक साउनको पहिलो सोमबार साउन ४ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार छन् । यसपाली साउन ३२ सम्म छ। ५ ओटा सोमबार पर्नु भनेको साउन महिना नै विशेष हो । साउनको ब्रतले धेरै राम्रो फल दिन्छ।

त्यसै पनि यस पाली ५ ओटा सोमबार परेकोले साउन विशेष छ । साउनको ब्रत यी ६ राशि मेष राशि, वृष राशि, तुला राशि, धनु राशि, मकर राशि र मीन राशिका लागि फलदायी रहेको छ।

- Advertisement -
Stay Connected
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read

रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ । घर नजिकै रहेको पोखरीमा सोमबार...
- Advertisement -

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको...

छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै गरे दा’ह-संस्कार

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर...

सेतीमा हाम फा’लेकी यु’वती वास्तवमा यस्तो बल्ल खुल्यो नसोचेको र हस्य, भिडियो सहित

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अ’पडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो...
Related News

महिला र कुकुरको एउटै हाँगामा मृ त फेला परे,घ टनास्थलमा देखियो यस्तो दृश्य (भिडियो हेर्नुस्)

गुल्मीको चन्द्रकोट गाउँपालीका वडा नं १ स्थाई घर भएकी र अहिले पोखरा महानगरपालिका वडा नं १७ मा बसोबास गर्ने ५५ वर्षीय कोपिला राना रुखको...
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here