- Advertisement -
Home समाचार राउते ब'स्तीमा तीन जनाको मृ'त्यु | के भयो यस्तो छिटो हेर्नु'होस्

राउते ब’स्तीमा तीन जनाको मृ’त्यु | के भयो यस्तो छिटो हेर्नु’होस्

- Advertisement -

काठमाडौ । फिरन्ते जीवन विताउने राृउटेको जनसंख्या घ’ट्दो क्र’ममा छ । लोपोन्मुख जाती राउटे कर्णा’लीका ज’ङ्गलमा फिरन्ते जीवन बिताउछन् । राउटे बस्तीका तीन जनाको मृत्यु भएसंगै फेरी राउटेको संख्या घटेको हो । यसै महिनामा उनीहरुको मृत्यु भएको हो ।

लोपो’न्मुख जाती राउटेको संरक्ष’णका लागि विभिन्न संघसंस्थाले काम गरिरहेका छन् । एक हप्ता’को फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलब’हादुर शाहीको मृत्यु भएको स’ल्यान जि’ल्ला प्रह’री कार्या’यका प्रह’री नाय’ब उपरी’क्षक गो’विन्द था’पाले जा’नकारी दिएका छन् ।

यस अघि एक बालिकाको निधन भएको थियो । बालिकाको निधन पछि उनीहरुले आफुहरु बस्दै आएको बस्ती छोडेका थिए । राउटे समु’दायले बसेको स्थानमा कसैको नि’धन भए ठाउँ सर्ने गर्छन । सु’र्खेतको गुर्भाकोट’स्थित काली’माटी गाउँपालि’काबाट सल्या’नको काल्चेखो’लामा उनीहरू सरेका थिए ।

दुबैको मृत्यु भएप’छि परम्परा’अनुसार दाहासंस्का’र पनि गरिएको थियो । यसअघि गु’कोट गाउँपा’लिकाको आँपसो’तीमा रहँदा एक बालि’काको मृ’त्यु भएको थियो । तीनैजनको मृ’त्युपछि अहिले उनीहरू’को संख्या १४० रहेको प्र’हरी नाय’ब उपरी’क्षक थापाले उ’ल्लेख गरे ।

- Advertisement -
Stay Connected
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read

रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ । घर नजिकै रहेको पोखरीमा सोमबार...
- Advertisement -

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको...

छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै गरे दा’ह-संस्कार

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर...

सेतीमा हाम फा’लेकी यु’वती वास्तवमा यस्तो बल्ल खुल्यो नसोचेको र हस्य, भिडियो सहित

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अ’पडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो...
Related News

महिला र कुकुरको एउटै हाँगामा मृ त फेला परे,घ टनास्थलमा देखियो यस्तो दृश्य (भिडियो हेर्नुस्)

गुल्मीको चन्द्रकोट गाउँपालीका वडा नं १ स्थाई घर भएकी र अहिले पोखरा महानगरपालिका वडा नं १७ मा बसोबास गर्ने ५५ वर्षीय कोपिला राना रुखको...
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here