- Advertisement -
Home रचनाहरु २० वर्षीय रुपा सुनार झु,न्डि,एको अबस्थामा मृ,त फे,ला

२० वर्षीय रुपा सुनार झु,न्डि,एको अबस्थामा मृ,त फे,ला

- Advertisement -

साउन २९ , शुक्रबार २०७८
आज एक युवति झु,न्डि,एको अबस्थामा मृ,त फे,ला परेकी छिन ।
धनगढि उपमहानगरपलिका बैयाबेहडिकी २० वर्षीय रुपा सुनार मृ,त फे,ला परेकी हुन ।

जिल्ला प्र,हरी कार्यलय कैलालीका अनुसार रुपा आफनै कोठामा पा,सो लगाएर झु,न्डिएको अबस्थामा फे,ला परेकी हुन ।कैलालीका प्रहरी नायक उपरिक्षक प्रतिक बिष्टका अनुसार घ,ट,ना,को अनुसन्धान भईरको बताईएको छ । उनको श,व पो,ष्ट,मा,र्ट,म,को लागी सेति अस्पतालमा राखिएको प्र,हरीले बताएको छ ।

बाँकी यो पनि पढ्नुहोस्
कोरोनाको तेस्रो लहर आउन सक्छ, आवश्यक व्यवस्थापनमा जुट्न गृह मन्त्रालयको निर्देशन
२९ साउन, काठमाडौं । सरकाले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावना रहेको भन्दै आवश्यक व्यवस्थापन गर्न देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुलाई निर्देशन दिएको छ।

शुक्रबार गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई निर्देशन दिएको हो।

पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको हो ।

सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्ने छ ।

- Advertisement -
Stay Connected
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read

रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ । घर नजिकै रहेको पोखरीमा सोमबार...
- Advertisement -

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको...

छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै गरे दा’ह-संस्कार

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर...

सेतीमा हाम फा’लेकी यु’वती वास्तवमा यस्तो बल्ल खुल्यो नसोचेको र हस्य, भिडियो सहित

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अ’पडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो...
Related News

महिला र कुकुरको एउटै हाँगामा मृ त फेला परे,घ टनास्थलमा देखियो यस्तो दृश्य (भिडियो हेर्नुस्)

गुल्मीको चन्द्रकोट गाउँपालीका वडा नं १ स्थाई घर भएकी र अहिले पोखरा महानगरपालिका वडा नं १७ मा बसोबास गर्ने ५५ वर्षीय कोपिला राना रुखको...
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here