- Advertisement -
Home भिडियो टिकटक का’ण्डमा पवित्रा संगै गएका साथी को ब’यान सु’न्दा सबै च’कित, भिडियो...

टिकटक का’ण्डमा पवित्रा संगै गएका साथी को ब’यान सु’न्दा सबै च’कित, भिडियो सहित

- Advertisement -

टिकटक का’ण्डमा पवित्रा संगै गएका साथीको ब’यान सु’न्दा सबै च’कित, भिडियो सहित, नदीमा खसे पछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ । मङ्गलवार दिउसो तनहुँको शुक्लागण्डकी स्थित सेती नदीमा खसेर ती उनी बेपत्ता भएकी हुन् । उनको यही भदौ २६ गते भिमादको किहूँस्थित हरिप्रसाद सिग्देलसंग विवाह भएको हो । स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिम बस्दै

आएकी १९ वर्षकी पवित्रा लम्साल नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मङ्गलवार दिउँसो साथीहरूसँग टिकटक बनाउने क्रममा उनी सेती नदीमा खसेको बताइन्छ । उनको टिकटक भिडियो हेर्दा उनी नदीमा जोखिम मोलेरै गएको देखिन्छ । त्यस स्थानमा सेती नदी ड’रलाग्दो तरिकाले उर्लिएको भिडियोमा देखिन्छ । नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ”नजा भनेको के” भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ ।

लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उनले जानकारी दिए । प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार तनहूँको पुलचोकस्थित रक गार्डेनस्थित माथिल्लो काठको पुल छेउमा बसेर टिकटक बनाउने क्रममा चिप्लिएर लम्साल सेतीमा खसेकी हुन् ।

- Advertisement -
Stay Connected
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read

एकै परिवारका ६ जनाको दा’हसंस्कार , हे भगवान यो कस्तो पिडा दियौ ?

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दा’हसंस्कार गरिएको छ ।अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको प’हिरो परेर एकै परिवारका...
- Advertisement -

रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ । घर नजिकै रहेको पोखरीमा सोमबार...

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको...

छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै गरे दा’ह-संस्कार

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर...
Related News

सेतीमा हाम फा’लेकी यु’वती वास्तवमा यस्तो बल्ल खुल्यो नसोचेको र हस्य, भिडियो सहित

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अ’पडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो...
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here