- Advertisement -
Home भिडियो महिला र कुकुरको एउटै हाँगामा मृ त फेला परे,घ टनास्थलमा देखियो यस्तो...

महिला र कुकुरको एउटै हाँगामा मृ त फेला परे,घ टनास्थलमा देखियो यस्तो दृश्य (भिडियो हेर्नुस्)

- Advertisement -

गुल्मीको चन्द्रकोट गाउँपालीका वडा नं १ स्थाई घर भएकी र अहिले पोखरा महानगरपालिका वडा नं १७ मा बसोबास गर्ने ५५ वर्षीय कोपिला राना रुखको हाँगामा मृ त फेला परेकी छिन् ।उनीसँगै उनको कुकुर पनि सोही रुखको हाँगामा मृ त फेला परेको छ ।

कोपिलाले कुकुरलाई आफ्नै सन्तान जत्तिकै माया गर्ने गरेको गाउँलेहरुले बताए ।आफू गएपछि कुकुरको बि जोग हुने जस्तो लागेर उनले संगै लिएर गएको हुनसक्ने उनीहरूको अनुमान छ ।कुकुरले पनि कोपिलाले भनेको मान्ने गरेको तर यसपटक कुकुर अलिक बिरामी रहेको हामीले पायौं ।

कोपिला निकै असल मान्छे रहेको र यसरी उनले यस्तो कदम उठाएको देख्दा सम्पूर्ण गाउँले नै अचम्मित छन् ।छोराहरू गुल्मी मै रहेको र पोखरामा छोरी ज्वाइसंग बस्दै आएकी थिइन् कोपिला र के कारणले यस्तो पाइला चालिन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसरी एउटी ५५ वर्षीय वृद्धाले आ त्मा ह त्या गर्नु र संगसगै आफ्नो सन्तान जत्तिकै प्यारो कुकुरलाई पनि संगै लिएर जानुले घ टनालाई थप मर्मस्पर्शी बनाएको छ र उनले यसरी झु न्डिएर म र्नुको पछाडीको कारण फेला पर्न प्रहरी लागिपरेको छ ।

- Advertisement -
Stay Connected
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read

एकै परिवारका ६ जनाको दा’हसंस्कार , हे भगवान यो कस्तो पिडा दियौ ?

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दा’हसंस्कार गरिएको छ ।अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको प’हिरो परेर एकै परिवारका...
- Advertisement -

रात भरिको झ’गडाले मृ”त्युको मुखसम्म पुर्यायो , बिहान उठ्दा आमाछोराको ला”श पोखरीमा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धर्मपुरमा बिहानै आमाछोराको श’ब फे’ला परेको छ । घर नजिकै रहेको पोखरीमा सोमबार...

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी

अधुरै रह्यो कलाकार बन्ने सपना ,अभिनयको कोर्स पढ्ने सपना बोकेर सपनाको शहर छिरेकी थिइन् उनी काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको...

छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै गरे दा’ह-संस्कार

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर...
Related News

सेतीमा हाम फा’लेकी यु’वती वास्तवमा यस्तो बल्ल खुल्यो नसोचेको र हस्य, भिडियो सहित

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अ’पडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो...
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here